Friday, March 27, 2015

स्वतन्त्रता

यदि म स्वतन्त्र हुन्छु भने नो भाषा बोल्न चाहन्छुफ्म आ मेरो शैलीमा नाच्न चाहन्छु साकेला गीत गाउन चाहन्छु पूर्व क्षितिजमा झूल्के घाम देखिँदा शान्तीलाई बोलाउँन चाहन्छु । यदि म स्वतन्त्र हुन्छु भने नो माटोको टीका लगाउफ्म आँन चाहन्छु म माटोको इतिहास खोज्न चाहन्छु मेरो पूर्खाको सपना साकार बनाउँन चाहन्छु । यदि म स्वतन्त्र हुन्छु भने नो सांस्कृतिक धनुकाफ्म आँड गुलेली छुन चाहन्छु लोप भएका ज्ञान वस्तु खोज्न चाहन्छु सन्तानलाई चेतना र ज्ञान सार्न चाहन्छु मेरो मौलिकता साटन चाहन्छु । २०६५ बैशाख

No comments:

Post a Comment

 
 
Blogger Templates