Friday, March 27, 2015

म त पानी जस्तै

लेख्दै बाँच्ने मेरो बानी छताछुल्ल बग्ने पानी पानी जस्तै बग्ने मेरो बानी र्सिजनामा शव्दको खानी कतै नदी भएर , कतै थोपा भएर कतै झर्ना भएर कँही सागर भएर स्वाद छैन , मेरो रगं छैन किन गछौं तिरस्कार । २०६५ र३र८ इलाम

No comments:

Post a Comment

 
 
Blogger Templates