Monday, March 30, 2015

के कहाँ हुन्छ ?



नदेखिने मनको घाउले हृदय पोली रहन्छ
आपूmले गरेको अपराध फेरि सपनामा आइरहन्छ
दीन दुःखीको आँशुमा पीडाको चित्र देखिन्छ
वालकको मुखमा ईश्वर भेटिन्छ ।
              २०६०


No comments:

Post a Comment

 
 
Blogger Templates