Monday, March 30, 2015

जीवनका पातहरु



अबोध र अचेत समय
हुर्कदा जन्मभुमि र आमाको प्रणय
निःस्वार्थ आत्मा सद्वाणी निर्धक्क जीवन
खोज्छन् सहरा निर्दोष यि नयन

नसामा रक्त वह“दा बल बैंश
हा“नै हुन्छ नाम यशसो खुशी आ
हाय १ तिम्रो जिन्दगी छ फूल झैं
सारा धर्ती तिम्रै फुटेको मुल झैं

ु आइया , मरे नी आमा ु भन्दै
लठ्ठी र सन्तानको सहारा लिदै
जिउ“छ ऊ सन्तानवाट अपहेलित हु“दै
जीवन जान्छ नदी झैं स्वर्ग र मृत्युलाई पुज्दै ।
              २०६३ , इशारा पत्रिका

No comments:

Post a Comment

 
 
Blogger Templates