सुवास राई
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
Pages
(Move to ...)
Home
कबिता
कथा
लेख
▼
Showing posts with label
कबिता
.
Show all posts
Showing posts with label
कबिता
.
Show all posts
Monday, March 30, 2015
जीवनका पातहरु
›
अबोध र अचेत समय हुर्कदा जन्मभुमि र आमाको प्रणय निःस्वार्थ आत्मा सद्वाणी निर्धक्क जीवन खोज्छन् सहरा निर्दोष यि नयन नसामा रक्त वह“दा बल...
हाइकू
›
प्रिय मनिता सानुलाई विस्र्यौ कि ? खोई कुन्नि त ! २०६२–१२–०१
सावधान
›
अब अचम्मको दिन आउँदैछ डरलाग्दो क्षण अघि बढ्दैछ मैले ज्ञान पाएँ कानले सुने बाँच्ने र बचाउने भाव नहुने भयावह आवाज शुरु हुँदैछ अस्त्रको ...
कर्तव्य
›
आपूmले नकमाएको धन नचोर्नु आपूmलाई चाहिएको समय चोर्नु अर्कालाई धोका नदिनु जीवनमा विद्या–ज्ञान चोर्नु । रच्नु सके रचना रच्नु पढ्नु सके ...
जीवन
›
दुःख भए अरुलाई सुनाउनु सुख भए सबैलाई सुनाउनु । भाई मिले बल पाइन्छ काँध मिले ढुंगा बोकन्छ ।
सन्देश
›
कल्पनाको मनको कुरा लेखेर राख्नु जीवनको कथालाई भन्दै गर्नु इतिहास लेखी भावीलाई साँच्नु ज्ञान बाँडी जीवनभर हाँस्नु
मुक्तक
›
थकाई मान्छौ भने ज्ञान भर्न सकिन्न चाख राख्छौ भने पढेर जीवनभर सकिन्न मलाई त आएन बुझिन नभन खोजी गर ज्ञान अरुलाई बताउ न मान्छेले मान्छेल...
कर्म
›
बाँचुञ्जेल बनाउनु जीवनलाई रसिलो सबैले माया गर्छन् मान्छे त्यो हँसिलो जसले बुझ्छ अरुलाई हुन्छ त्यो गतिलो साहित्य संगीतले मान्छे हुन्छ रस...
जीवन कर्म
›
पढ्नु र जीवन परिवर्तन गर्नु भोक र रोगलाई बुझ्नु आफ्नो कर्तव्यलाई नबिर्सनु संस्कृति र इतिहास जोगाउनु आफ्नो कर्म चिनाउनु आ...
दरिद्र स्वभाव
›
मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने, मानवको दरिद्र स्वभाव !
Love
›
true lovers live on trust secret, sweet, but no frost. Love grows on my youth eyes darling , it has no shape and size . live with me ...
दुइ लाइन कविता
›
याद आउँछ घरको झझल्को आउँछ टाढा कोठामा विचारहरु खेल्छन् बेलुका एकान्त मनमा । इच्छा कविहरु सधैं स्वतन्त्रता खोज्छन् कविहरु सधैं श्रम र...
सिर्जना
›
कविता लेख्न कल्पना चाहिन्छ भावना पोख्न भाषा चाहिन्छ ।
वैंशको बेला
›
बैंशको मन चन्चल हुन्छ बेंश कल्पनामा उड्छ प्यारो प्यारो सखी खोज्छ दिन खुल्ला आकाश झैं बन्छ रोजेको संगीसँग घरबार जम्छ । २०६० कार...
दाज्यूभाइको व्यवहार
›
अंश देऊ बारी बेच्छु भन्छ भाई बारम्बार गहाकी खोजेर बेच्न सिकाउँछ क्रुर जार पन्यौटो, मलिलो छ घर, खेत, बारी, भोटेटार !!! माटो आर्जन गर्न प...
मुमाको अन्तिम घुटको
›
नाति, पनाती, सबै भेटी सकिन् सबै पवित्र वस्तु दान गरिन् आँखा, कान, निस्क्रिय अन्तिम घुटको ।
संघर्ष
›
केवल खाएर जिउनु छ मान्छेले लाज पचाउँछ आज पनि भोलि पनि समस्यासँग सिंगौरी खेल्छ
नारी
›
अथाह सागर तिमी कति गंभीर र गहिरो असिमित गगन तिमी कति शान्त र क्रोधी ! २०४७
आमाको शब्द
›
अन्न खाने, दुम्सी र बाँदर काम गरी खाने केटाको कत्रो जाँगर । २०४५
सिलोक गीत
›
लालगेडी, गदारी, पँयूको झपरी, पाक्यो पंहेलपुर गरी, दारको ठेकी छ, मसाको मन्दानी, भैंसीको लहरे दाँई ! टेडी बुबा त्यो कालो थुतुना रकरकी हिड्...
›
Home
View web version