Monday, February 23, 2015

इलाम दृष्टि

नेपाल नेपालीको पौरख हो इलाम नेपालीको गौरव हो नथाक्ने किसान बीउ विरुवा रोपेर सुखी बन्ने रहर चियाबारी गोडेर कृषक एक असल शिक्षक हो कृषकले नै इलामलाई चिनाएको हो कसरी भूलूँ ? आमाले पसिनाको मूल्य सिकाएको नभूलौं पूर्खाहरुले इलाम सिमाना लगाएको पुवा, देउमाइ, जोगमाई, माइले इलाम चिनाएको झर्ना, सूर्योदय, पहाड, वनले सौन्दर्य बढाएको डाँडा, पाखा, बेंसी नगदे बाली लगाएको ०५८, रामपुर

No comments:

Post a Comment

 
 
Blogger Templates