Monday, February 23, 2015
इलाम दृष्टि
नेपाल नेपालीको पौरख हो
इलाम नेपालीको गौरव हो
नथाक्ने किसान बीउ विरुवा रोपेर
सुखी बन्ने रहर चियाबारी गोडेर
कृषक एक असल शिक्षक हो
कृषकले नै इलामलाई चिनाएको हो
कसरी भूलूँ ? आमाले पसिनाको मूल्य सिकाएको
नभूलौं पूर्खाहरुले इलाम सिमाना लगाएको
पुवा, देउमाइ, जोगमाई, माइले इलाम चिनाएको
झर्ना, सूर्योदय, पहाड, वनले सौन्दर्य बढाएको
डाँडा, पाखा, बेंसी नगदे बाली लगाएको
०५८, रामपुर
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment