Monday, March 30, 2015

सिलोक गीत



लालगेडी, गदारी, पँयूको झपरी, पाक्यो पंहेलपुर गरी,
दारको ठेकी छ, मसाको मन्दानी, भैंसीको लहरे दाँई !
टेडी बुबा त्यो कालो थुतुना रकरकी हिड्ने तँ,
म मर्क छर्थें तँ टिपी खान्थिस् चरै भन्थे म त ।।

No comments:

Post a Comment

 
 
Blogger Templates