Monday, March 30, 2015

मुक्तक


थकाई मान्छौ भने ज्ञान भर्न सकिन्न
चाख राख्छौ भने पढेर जीवनभर सकिन्न

मलाई त आएन बुझिन नभन
खोजी गर ज्ञान अरुलाई बताउ न

मान्छेले मान्छेलाई नै गिज्याउँछ
प्रशंसा गर्नेले टिप्पणी पनि गर्छ

आपूm मौन भए मान्छेले नै लुच्छ
दाह्रा किटे आँखा च्यातेर हेरे पर सर्छ

राईभाई पढ्न लेख्न छ गाह्रो
रुखो बारीमा बीउ उम्रन साह्रो

No comments:

Post a Comment

 
 
Blogger Templates