Monday, March 30, 2015

सन्देश


कल्पनाको मनको कुरा लेखेर राख्नु
जीवनको कथालाई भन्दै गर्नु
इतिहास लेखी भावीलाई साँच्नु
ज्ञान बाँडी जीवनभर हाँस्नु

No comments:

Post a Comment

 
 
Blogger Templates