Thursday, February 26, 2015
कहा“ छ कविता
शब्दहरु मोलुङ खोलातिर बग्दैछ
पदरचनाहरु तलुवाको उकालोमा उक्लिदैछन्
वाक्यहरु त भरियाको पसिनामा पाइन्छ
शव्दहरु त रामपुरको खेतको आलीमा छ
शव्द त सुनकोशीका छालमा छ
वाक्य त पोकली झरनामा रहेछ
ओखलढुगांको शव्द त पैदल यात्राको घाऊमा छ
कविता त दुःखीको आ“शुमा झर्छ
कविता म स“ग छैन
कवितालाई मैले भेटेको पनि छैन
चिनेको पनि छैन किनेको पनि छैन
सा“च्चि मैले ढा“टेको होयन १
२०६४र४र२ ओखलढुगां
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment