Thursday, February 26, 2015

कहा“ छ कविता

शब्दहरु मोलुङ खोलातिर बग्दैछ पदरचनाहरु तलुवाको उकालोमा उक्लिदैछन् वाक्यहरु त भरियाको पसिनामा पाइन्छ शव्दहरु त रामपुरको खेतको आलीमा छ शव्द त सुनकोशीका छालमा छ वाक्य त पोकली झरनामा रहेछ ओखलढुगांको शव्द त पैदल यात्राको घाऊमा छ कविता त दुःखीको आ“शुमा झर्छ कविता म स“ग छैन कवितालाई मैले भेटेको पनि छैन चिनेको पनि छैन किनेको पनि छैन सा“च्चि मैले ढा“टेको होयन १ २०६४र४र२ ओखलढुगां

No comments:

Post a Comment

 
 
Blogger Templates