Monday, March 30, 2015

कर्म



बाँचुञ्जेल बनाउनु जीवनलाई रसिलो
सबैले माया गर्छन् मान्छे त्यो हँसिलो
जसले बुझ्छ अरुलाई हुन्छ त्यो गतिलो
साहित्य संगीतले मान्छे हुन्छ रसिलो ।

नबस यूवा पूmर्सद समय जान्छ वितेर
जुन श्रम छ गर त्यही नित्य कर्म ठानेर
                     २०५९

No comments:

Post a Comment

 
 
Blogger Templates