Friday, March 27, 2015

गजल



अहो ! शरदमा सयपत्री पूmल पूmल्यो
तिम्रो सौन्दर्यमा यो दिलको पूmल पूmल्यो ।

हरियो हाँगा पात पुष्पले सिंगारिदा
तिम्रो श्रृंगारमा यो दिलको पूmल पूmल्यो ।

हरपल मार्धुय पवनले रति स्पर्श दिदा
तिम्रो नृत्यमा मेरो दिलको पूmल पूmल्यो ।

उषाकिरणमा भमराले पुष्प चुम्दा
तिम्रो फक्राईमा यो दिलको पूmल पूmल्यो ।

किन्नरी सरी थुंगाहरु बोट मै पूmल्दा
तिम्रो दृष्यमा यो दिलको पूmल पूmल्यो ।

भई भावविभोर तिम्रो माझ म हुँदा
तिम्रो सुवासमा यो दिलको पूmल पूmल्यो ।

२०६१ साल ( मोति जयन्ती )

No comments:

Post a Comment

 
 
Blogger Templates