Friday, March 27, 2015

मुक्तक


सडकमा हामी खाते बालक छौं
घर छैन लक्ष्य छैन नाम पनि छैन
लाज छैन सडकमा मागी खान
हामीलाई सरकारले हेर्ने पनि होइन ।

No comments:

Post a Comment

 
 
Blogger Templates