Monday, March 30, 2015

जीवन कर्म


             
पढ्नु र जीवन परिवर्तन गर्नु
भोक र रोगलाई बुझ्नु
आफ्नो कर्तव्यलाई नबिर्सनु
संस्कृति र इतिहास जोगाउनु
आफ्नो कर्म चिनाउनु आपूm चिन
समयको फल खानु समय चिन
मानव सेवा, प्रेममा लाग्नु
संसार घुम्नु, ज्ञान खोज्नु
सोझा, बृद्ध र अज्ञानीलाई हिडाउनु
कमिला, मौरी झैं श्रम गर्नु
पूmलको रस, वासना झैं बन
लटरम्म फलको हाँगा झैं बन ।
०५८, पाल्पा

No comments:

Post a Comment

 
 
Blogger Templates