Friday, March 27, 2015

राष्ट्रिय गीत

स्वर्ग हो मेरो प्यारो नेपाल सयौ सुनाखरी पूmल्ने नेपाल मेरो देशभित्र म हाँसेको छु हिमश्रृङ्खलाभित्र म घुमेको छु झर्ना ताल जंगल छ म भित्र कृषि बाली पाकेका छन् हेर न मित्र मन्दिर गुम्बा, कलाले सजिएको पशुपंक्षीले बगैंचा भरिएको विश्वकै नेपाल हिरक देश बीर नेपालीको हजारौं भेष २०६१ असार ५ शनिबार, घर ।

No comments:

Post a Comment

 
 
Blogger Templates