Friday, March 27, 2015

गीत

इन्द्रावती र मेलम्चीको दोभान यो बैंशको मायालु जोवन खेतको गह्रामा छुपु छुपु रोपेको धान असारे भाका गाउाछौ भन्दै उखान गोठाले फूलले भरिएको मेलम्ची वन शर्माएर झर्ना झैं तिम्रो बैंशालु मन जरायोटार भरि हरियो मकैबारी घुम्न जाउा सानु इलाम चियाबारी २०५३, मेलम्ची

No comments:

Post a Comment

 
 
Blogger Templates