Friday, March 27, 2015

स्वागत गीत

स्वागत गर्छौं हृदय खोलेर स्वागत गर्छौं पूmल चढाएर स्वागत गर्छौं दुई हात जोडेर स्वागत गर्छौं सबै मिलेर स्रष्टा तिमी उदायौ ज्योति लिएर स्रष्टा तिमी बाँच धर्ती थामेर जीवन वितायौ शब्द खोजेर जीवनभर मानव लीला कोरेर सन्तानलाई शब्द शक्ति सिकाएर २०६३

No comments:

Post a Comment

 
 
Blogger Templates