Monday, March 30, 2015

समय


तिमी अन्धकार रातमा पनि आउनु
म आँखामा दियो बालेर पर्खनेछु
तिमी मानव इतिहास लिएर आउनु
म वर्तमान बुझ्न विगतलाई पढ्नेछु ।
              २०६०

No comments:

Post a Comment

 
 
Blogger Templates