Friday, March 27, 2015

भूल रहेछ जीवन

एकान्तको खोला रहेछ जीवन अविरल बगी रहनु पर्ने आ“धी रहेछ जीवन सदा सर्घष गरिरहनु पर्ने उषाको हिमालचुली रहेछ जविन अरुको लागि हा“सी दिनु पर्ने बगीरहने पीडाको आ“शु रहेछ जीवन रक्सी सरि आ“शु पिउ“नु पर्ने पखेराको बतास रहेछ जीवन लक्ष्यहीन भएर दौड्नु पर्ने एउटा भुल रहेछ जीवन माटोमा फुलेर एक दिन झर्नै पर्ने १

No comments:

Post a Comment

 
 
Blogger Templates