Thursday, February 26, 2015

गर्गा

गगन छुने हिमालयवाट हिउ“ पग्लेर कतै झर्ना बन्दै छताछुल्ल नाच्दै र गाउ“दै बग्छिन् गंगा – यमुना । उषामा निर्मल जलका थोपाहरु मेरा कपालका राशीहरुमा आत्मा आत्तिदै नदीका प्रवाहमा आनन्द गंगा स्नानमा अञ्जुलीमा जल पवित्र तन मन आत्मा पखालिएपछि मोक्ष १ २०६४ बैशाख ,१ हरिद्धार

No comments:

Post a Comment

 
 
Blogger Templates