Thursday, February 26, 2015
गर्गा
गगन छुने हिमालयवाट
हिउ“ पग्लेर
कतै झर्ना बन्दै
छताछुल्ल
नाच्दै र गाउ“दै
बग्छिन् गंगा – यमुना ।
उषामा
निर्मल जलका थोपाहरु
मेरा कपालका राशीहरुमा
आत्मा आत्तिदै नदीका प्रवाहमा
आनन्द गंगा स्नानमा
अञ्जुलीमा जल
पवित्र
तन मन आत्मा पखालिएपछि
मोक्ष १
२०६४ बैशाख ,१ हरिद्धार
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment