Thursday, February 26, 2015

विसंगति

सन्तान नै अभिशाप हुन्छ माकुराको मान्छे मान्छेकै शत्रु गर्छ लडाई झैं कुकुर विरालाको बिरालाका बच्चा खान्छ आङ्खनै ढाडेले हात्ती रुन्छ जावो लामखुट्टेको टोकाईले बा“दरले आङ्खनो घर बनाउ“दैन अर्काको पनि भत्काउ“छ चरी लाटकोशेरोले अर्काको फूल खाई आङ्खनौ सन्तान दिन्छ २०६३ साल

No comments:

Post a Comment

 
 
Blogger Templates