Thursday, February 26, 2015
विसंगति
सन्तान नै अभिशाप हुन्छ माकुराको
मान्छे मान्छेकै शत्रु गर्छ लडाई झैं कुकुर विरालाको
बिरालाका बच्चा खान्छ आङ्खनै ढाडेले
हात्ती रुन्छ जावो लामखुट्टेको टोकाईले
बा“दरले आङ्खनो घर बनाउ“दैन अर्काको पनि भत्काउ“छ
चरी लाटकोशेरोले अर्काको फूल खाई आङ्खनौ सन्तान दिन्छ
२०६३ साल
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment