Thursday, February 26, 2015

कलिको मान्छे

रणभूमिमा बम बारुद बोक्छ मान्छे मन्दिरमा भेटिन्छ नास्तिक मान्छे सभामा भmुटो प्रचार गर्छ मान्छे सडकमा ठगि गर्छ त्यो मान्छे भलाद्मी भन्ने पनि बद्नाम गर्ने मान्छे कलिको कति अंहकारी मान्छे झिंगा सरि फोहोरी मान्छे आंतक रुचाउने मान्छे अनिश्चित व्यभिचरी मान्छे रुखो जीवन जिउ“छ मान्छे विश्वासी मै हु“ भन्छ मान्छे हतियार भन्दा घातक मान्छे कहा“ जाउ“m रु यहा“ त मान्छे नै त्यो मान्छे १११ २०६३

No comments:

Post a Comment

 
 
Blogger Templates