Thursday, February 19, 2015

वाल्यकाल




विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत
वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत

शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै
हर्षको सीमा थिएन बालकैमा दाईमा दौड्दै उफ्रिदै !

                           २०४५ मंसीर

No comments:

Post a Comment

 
 
Blogger Templates