Thursday, February 19, 2015

सृष्टि



वाल्यकालमा
मैले कष्ट सहेर हुर्कें
मुखमा मसि छर्कें
आँखामा बत्ती बालें
भावनामा डुबें
कल्पनामा उडें
मलाई विचारले ठुग्यों
चोटबाट नदी सृष्टि भो !

No comments:

Post a Comment

 
 
Blogger Templates