Thursday, February 19, 2015


वाल्यकाल

विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत
वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत

शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै
हर्षको सीमा थिएन बालकैमा दाईमा दौड्दै उफ्रिदै १

                           २०४५ मंसीर

No comments:

Post a Comment

 
 
Blogger Templates