Monday, February 23, 2015

करफोक

महानन्दको कर्मभूमि हो यो करफोक ज्ञान र गुण भर्ने ऐतिहासिक सदरमुकाम हो करफोक सिमा प्रशासन हेर्ने समय बाहक हो यो करफोक सन्देश र समाचार छेर्ने पूख्र्यौली देउराली हो यो करफोक कथा, कविता पूmर्ने स्वमेश्वरानन्दको कुटी हो यो करफोक चिन्तन र मनन गर्ने पर्यटकीय स्थल हो यो करफोक आगन्तुकको मन हर्ने संगम चोक हो यो करफोक मेची–काली भेट हुने बगान–बगैंचा हो यो करफोक चाँप चिमाल पूmल पूmल्ने डाँडा–पहाड हो यो करफोक झ्याम्टे मेला लाग्ने सरस्वतीको मन्दिर हो यो करफोक अज्ञानतालाई चिर्दै लैजाने हरियाली डाँडा हो यो करफोक ढुकुर, परेवा उड्ने पूर्वेली रवि हो यो करफोक कवि सिर्जना गर्ने । २०६० करफोक स्वर्ण महोत्सव

No comments:

Post a Comment

 
 
Blogger Templates