Monday, February 23, 2015
मेरी शान्ति
शान्ति
चाँप पूmल्ने पहाडमा
वसन्त वृक्ष लतिकामा
झर्ना र खोलाको छाँगामा
पहाडको झर्नामा एक्लै
एकान्तमा घुम्दै रहेछ
पीडामा लुक्दोरहेछ ।
लेक बेंशी यात्रामा
शान्ति वनमा
चरीको चिरबिरमा
हरियो वनमा
पराईको रति स्पर्शवाट टाढा
प्रेम, दया, सद्भावसग“ ।
२०६१, घर
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment