Thursday, February 19, 2015

कञ्चनजंघा



के देंखें विहान आज त्यो हिमाल कञ्चनजंघा
त्यो सेतो उच्च हिमश्रृङ्खला सुन्दर शान्त ताजा

अहो ! यो अचम्म हुँदोरहेछ आँखालाई खाजा
सुनसान डाँडामा हामी बसेर हेर्न क्या मज्जा

बादलको घुम्टोभित्र लुक्दो रैछ कञ्चनजंघा
म फेरि हेर्न आउँला अर्को साल कञ्चनजंघा
२०४९

No comments:

Post a Comment

 
 
Blogger Templates