skip to main
|
skip to sidebar
सुवास राई
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
Pages
Home
कबिता
कथा
लेख
Menu
Thursday, February 19, 2015
एक्लो संसार
हे भगवान् !
एक पटक मात्र हैन
हो अनौठा बूढा एक्लै
परिवारमा सँगै छैन
बास उनको बेग्लै
कुरा खान्छन् मानिसहरु
आफ्नो मादल, आफ्नै ताल
एक्लो दृढ संसार
यहाँ यस्तै छ, कहिले जून, कहिले बादल !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Social Icons
बिषय सुची
Nepali Unicode Converter
Subash Rai Artical
Subash Rai Poem
कबिता
लेख
धेरै पटक हेरिएको पोष्टहरु
वाल्यकाल
विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै हर्षको सीमा थिएन...
खोला जस्तै जीवन
म हेर्छु– सौन्दर्य तमोर खोलाको पत्थरमा झर्ना झर्छ छङछङ, कलकल गर्दै तल बग्छे कञ्चन जल स्वतन्त्र पहाडको वनभित्र लुकामारी गर्दै बेंशीमा नि...
(no title)
वाल्यकाल विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै हर्षको ...
गजल
अहो ! शरदमा सयपत्री पूmल पूmल्यो तिम्रो सौन्दर्यमा यो दिलको पूmल पूmल्यो । हरियो हाँगा पात पुष्पले सिंगारिदा तिम्रो श्रृंगारमा यो दिलक...
(no title)
पूmल जस्ती बहिनी एकान्त सानो सफा छाप्रोमा जै, बाबरी सयपत्री पूmल्ने कान्तिमय पवन बहने पहाडमा चेली जन्मिइन् आमाले अमृत पिलाइन् बहिनीे...
कर्म
बाँचुञ्जेल बनाउनु जीवनलाई रसिलो सबैले माया गर्छन् मान्छे त्यो हँसिलो जसले बुझ्छ अरुलाई हुन्छ त्यो गतिलो साहित्य संगीतले मान्छे हुन्छ रस...
जब जन्मदिन आउँछ
जब मेरो जन्मदिन आउँछ पारिलो घाम लाग्छ बेंशी बगरमा बयेली खेल्दै मंसीर धान पाक्छ गाउँलेहरु शिली गाउँछन् विनायो बजाउँछन् ३३ वसन्त आएछन् चा...
चोट
मन पनि थकित भइसक्यो घरमा अशान्ति पैmलिरह्यो दुःख र पीडा सामना गर्नु प¥या हृदयको एकान्त कुनामा चोट रहिरह्यो पूmलको जिन्दगीमा पनि मनोवेदन...
स्रष्टा
तिम्रो प्रतिभाको सम्मानमा तिमी हिड्ने बाटोमा पूmलहरु ओच्छ्याएको छु तिमी आउने प्रतिक्षामा नयनहरु डुलाएको छु मोति टिप्न सागरमा जून–तारा खसा...
दरिद्र स्वभाव
मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने, मानवको दरिद्र स्वभाव !
ब्लग यात्रा भएका देशहरु
Live Traffic Stats
Powered by
Blogger
.
अन्य केही साईटहरु
इलाम जिल्लाको फोन डायरी
इलाम जिल्लाको पूर्ण जानकारी
मेरो प्यारो ईलाम जिल्ला
मेरो जीवन यात्राको तस्बिरहरु
सलकपुर अनलाईन / जिर्मले ईलाम
कुनै प्रतिकृया भए म्यासेज गर्नुहोला
Name
Email
*
Message
*
No comments:
Post a Comment