Thursday, February 19, 2015

एक्लो संसार



हे भगवान् !
एक पटक मात्र हैन
हो अनौठा बूढा एक्लै
परिवारमा सँगै छैन
बास उनको बेग्लै
कुरा खान्छन् मानिसहरु
आफ्नो मादल, आफ्नै ताल
एक्लो दृढ संसार
यहाँ यस्तै छ, कहिले जून, कहिले बादल !

No comments:

Post a Comment

 
 
Blogger Templates