Monday, February 23, 2015

देवीदेवता विक्रीमा

ईश्वरले प्राणी बनाउँ छ की ? मान्छेले देवी देवता बनाउँछ ? आजकल कलाकारले ईश्वर बनाउँछ ईश्वरले त खै के बनाउँछ ...? मान्छेले मन्दिर मुत्र्ति बनाउ“छ व्यापारीले सरस्वतीको चित्र वेच्छ सरस्वतीको चित्र पाँच रुपैयाँ सरस्वतीको मूर्ति पाँच सय रुपैयाँ विक्रीमा छन् सबै देवी देवता सृष्टिकर्ताको जोड घटाउ छ बजारमा भने कहाँ अस्तायो विश्वास आस्था

No comments:

Post a Comment

 
 
Blogger Templates