Monday, February 23, 2015
सदा अभाव
म खेल्छु मनमा
ससुराली घरमा
ऊ परी शोकमा
पापाको अभावमा
विछोडको घडीमा
मरेर बाँच्नु पर्ने जिन्दगीमा
दर्द भो साउनमा ।
जिउँदै वास्ता भएन
गुमेपछि खोज्दा पाइएन
रंगबुल चौतारा स्मृतिम
पितृ आत्मा पुज्दा श्राद्धमा
२०६२ साउन
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment