Monday, February 23, 2015

जोसमनि साधु

जोसमनि साधु बाजे ढोकामा आउँथे सुख, शान्ति, दिर्घायू होस् भन्थे पाप नसोच्नु कसैलाई मन दुख्ने गरी नबोल्नु शान्त ध्यानमा बस्नु अरुलाई निस्वार्थ सेवा गर्नु ईष्र्या, रीस, घमण्डले फुट्छ शान्ति विश्वास, सद्भाव, सहयोगले मिल्छ कान्ति जल फल खाई व्रत बस्छ साधु कुटिमा शान्ति खोज्न गर्छन् ध्यान, योग, एकान्तमा ।।

No comments:

Post a Comment

 
 
Blogger Templates