Monday, February 23, 2015

बैशाख एक

साथीहरु, गुड मर्निङ टि ! टि.भी., समाचार, गफ गण्डकी स्नान गर्ने आनन्द पर्याघाटमा । मोटरसाइकल स्टार्ट ....... यन्त्र बर्ष यान्त्रिक जीवन शुरु बाङ्गो कुराहरु दिन गर्मी मेवा, बेमौसमी काँक्रा धारा ..... शितल कोठाभरि मान्छेहरु समय खर्च साँझलाई रेडियो, टेलिफोन उसले पख्र्यो र फक्र्यो....... वर्तमान जटिल फ्याक्छु, टाँसिन्छ होटलको हल्ला आउँछ खोस्छ यथार्थ संसार ! ०५९, किसानबारी, रामपुर

No comments:

Post a Comment

 
 
Blogger Templates