Monday, February 23, 2015

सन्तान वंश

पूर्खाको पूmलबारी हो सुन्तले गाउँ बढ्दैछन् सन्तानको थरी थरी नाम साने, सानु, सानी पूर्खाको सन्तान सुखी संसार ईश्वरको बरदान बराजु, बाजे, बाबु, छोर वंश छ बीउको नयाँ बीउ साटिदैछ कोही लेखक कोही गुरु छन् कोही किसान कोही सन्त छन् । ०५९ इलाम

No comments:

Post a Comment

 
 
Blogger Templates