Monday, February 23, 2015
सन्तान वंश
पूर्खाको पूmलबारी हो सुन्तले गाउँ
बढ्दैछन् सन्तानको थरी थरी नाम
साने, सानु, सानी पूर्खाको सन्तान
सुखी संसार ईश्वरको बरदान
बराजु, बाजे, बाबु, छोर वंश छ
बीउको नयाँ बीउ साटिदैछ
कोही लेखक कोही गुरु छन्
कोही किसान कोही सन्त छन् ।
०५९ इलाम
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment