Thursday, February 19, 2015

श्रृजनाको शुरुवात


लेखुँ लेखुँ लाग्छ
सीप छैन, शैली छैन, कला छैन
लेखेपछि आपैmलाई मन पर्दैन
लाग्छ– मैले लामो अभ्यास गर्दिन
भन्छन्– सिर्जना कला कैले मर्दैन
भनिदिन्छन्– भाइको लेख त मनै पर्दैन
निराश हुँन्न, कल्पना गर्नु छोड्दिन
अस्ताउने – उदाउने गर्छ मन ।

No comments:

Post a Comment

 
 
Blogger Templates