Thursday, February 19, 2015

जीवन व्यर्थ


यो यूवा जीवन व्यर्थ रहेछ
खोई त्यो विश्वास कहाँ छ ?
आशा देखाउनेहरु संसारमा हजार छन्
खोई त्यो भरोसा कहाँ छ ?
संसारै पूरा धोका छल छ
बाँची रहन पनि बेकार छ ।
                २०४९

No comments:

Post a Comment

 
 
Blogger Templates