Thursday, February 19, 2015

वसन्त प्रित



तिम्वु पोखरीमा अत्तर पूmल पूmलेछ
सिरिरि बतासले मालिङ्गो सुसाउँछ

बसन्तले प्रकृतिलाई प्रित लगाएछ
सौन्दर्य खोज्ने यात्री यहाँ भुलेछ

घमाइलो दिनमा हेर त साइला दाई  
ढुंगा माथि सिमलीको स्याल प¥यो  
शीतल लिन जाऊँ भाई ।

No comments:

Post a Comment

 
 
Blogger Templates