Thursday, February 19, 2015

नाता


म र तिमी बीच
सानो धागोको नाता छ
म सम्झने प्रयास गर्छु
सम्झना कहिले पैmलिएर मोटो
कहिले तन्किएर सानो हुँदै
विलिन् हुन्छ ।


No comments:

Post a Comment

 
 
Blogger Templates