Thursday, February 19, 2015

शंका

           

       
यो कानले कुरा सुन्यो
निहुँमा व्यर्थ बुझ्यो
यो आँखाले भ्रम देख्यो
शंकाले जलायो
ईष्याले पोल्यो
रिसले जल्यो
आक्रमण
बर्बाद !
२०५७ , पाल्पा

No comments:

Post a Comment

 
 
Blogger Templates