Thursday, February 19, 2015

दबाब




घडीको टिक टिक आवाज
उषादेखि चेतावनी ....
पाइला माथि पाइला
दिमाग खाली छैन,
भनेको कुराले पुग्ने होइन
अधैर्य, दोधार .......
होडबाजी छ दबाब
मेची–कालीको बौद्धिक समाज
२०५६,

No comments:

Post a Comment

 
 
Blogger Templates