Monday, February 23, 2015
प्रिती
माया भए
भेटन आउनु ,
गोप्य भए
आँखा झिम्काउनु ,
घुम्ने भए ,
समय मिलाउनु ,
विश्वास भए
पूmल दिनु ,
प्रिती लगाई
सधैं बाँच्नु ।
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
No comments:
Post a Comment