Monday, February 23, 2015

डढेलो

जेठको खडेरी हो यो
देश रोयो माटो रोयो
बिहानै वायूमा बारुद गनायो
कुन्नि कताबाट डढेलो आयो
पूmलफलका वृक्ष सुक्यो
सिर्जनाको श्रोत सुक्यो
डाँडा कन्दरा सुख्खा भयो
कुन्नि कताबाट डढेलो आयो
कसरी बच्ने, कसलाई बचाउने हो ?
सम्यतामा डढेलो लाउने को हो ?
अज्ञानतामा नै हिजो राती डढेलो गो
मानवताको चिनारी कलिले देखाउने भो ।  
              २०६३

No comments:

Post a Comment

 
 
Blogger Templates