कि लाग्यो धनको राश कि हाडको
बर्माको त्यो जंगलमित्र एक्लै बस्दा
गोला बारुदको ध्वाँ आकाशभरि छाउँदा
जमिन, थर्कियो, मुटु चर्कियो, कान थुनियो
एका–एक रुखहरु ढल्दा, ढडेलो लाग्दा
आँखाले के देख्नु प¥यो ? सास थुनियो !
ध्वाँ बीच सेतो–रातो डल्ला आकाशमा उड्दा
ला...... जा .... ! सपना भैंm भो !
कैले सात दिनरात झरी पर्दा
रोइरहेको साथी पाइयो, घाइते देखियो
भाग्दा शव कुल्चियो
जापानी शत्रुले पाटी भित्ता ओगट्यो
‘‘फाइरिङ ‘फाइरिङ’’ गढ्याम्म गढ्याम्म .....!
No comments:
Post a Comment