Monday, February 23, 2015
बाह्र बज्यो
रातको हुरीले
छाना नै उडायो
यसपालीको हिउँदले
घाउ नै पलायो
औंसीको रातले
आँशु नै बगायो
चुहेको भाँडाले
आशा नै हरायो ।
घण्टा घरको घडीले
देशको बाह्र बजायो ।
२०६२–७–२४ घर
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment