Thursday, February 19, 2015

प्राकृतिक नियम


समयको प्रवाह सँगै
जीवनमा बहार आउँदो रहेछ
उनीको मधुर स्पर्शले
उनीको हर हेराईले
म पग्लेछु ,
म लजाएछु ।
लज्जावती झार झैं
सूर्यमुखीपूmल झैं
अविरल झर्ना झैं
सृष्टिको नियम !
              २०४७

No comments:

Post a Comment

 
 
Blogger Templates