skip to main
|
skip to sidebar
सुवास राई
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
Pages
Home
कबिता
कथा
लेख
Menu
Wednesday, February 18, 2015
रातको राग
ऊ रातको प्रतिक्षामा छ
रात जति अन्धकार बन्छ
आकाशमा तारा झन चम्किन्छ
निस्तब्ध अन्धकार हुँदा
सागरमा मोती झैं तारा झरेछ
डल्फिनहरु तारालाई म्वाँई खाँदो हो
हुचील चरा गाथा गाउँदो हो
ऊ आनन्दले भाव विभोर हुँदा
औंसीको एकान्त रात पनि रम्य बन्छ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Social Icons
बिषय सुची
Nepali Unicode Converter
Subash Rai Artical
Subash Rai Poem
कबिता
लेख
धेरै पटक हेरिएको पोष्टहरु
वाल्यकाल
विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै हर्षको सीमा थिएन...
Love
true lovers live on trust secret, sweet, but no frost. Love grows on my youth eyes darling , it has no shape and size . live with me ...
दार्जिलिङको हिउ“–यात्रा
२० दिनको साहसिक पर्वतीय चुनौती पर्वतारोहण प्रशिक्षण र सुसंगठन पहिलो दिन ७ फेब्रुअरी १९९३ (२०४९ माघ २५) ११५ साहसिक पर्वतारोहण ताल...
आमाको शब्द
अन्न खाने, दुम्सी र बाँदर काम गरी खाने केटाको कत्रो जाँगर । २०४५
(no title)
वाल्यकाल विहान दाउरा खोज्दा बाटोमा हुन्थ्यो शीत वनमा बन्चरो चलाउँदै ऊ गाउन्थ्यो गीत शीतको थोपा बोकेका धानको बाला बयेली खेल्दै हर्षको ...
गजल
अहो ! शरदमा सयपत्री पूmल पूmल्यो तिम्रो सौन्दर्यमा यो दिलको पूmल पूmल्यो । हरियो हाँगा पात पुष्पले सिंगारिदा तिम्रो श्रृंगारमा यो दिलक...
इलाम दृष्टि
नेपाल नेपालीको पौरख हो इलाम नेपालीको गौरव हो नथाक्ने किसान बीउ विरुवा रोपेर सुखी बन्ने रहर चियाबारी गोडेर कृषक एक असल ...
(no title)
पूmल जस्ती बहिनी एकान्त सानो सफा छाप्रोमा जै, बाबरी सयपत्री पूmल्ने कान्तिमय पवन बहने पहाडमा चेली जन्मिइन् आमाले अमृत पिलाइन् बहिनीे...
हाइकू
प्रिय मनिता सानुलाई विस्र्यौ कि ? खोई कुन्नि त ! २०६२–१२–०१
खोला जस्तै जीवन
म हेर्छु– सौन्दर्य तमोर खोलाको पत्थरमा झर्ना झर्छ छङछङ, कलकल गर्दै तल बग्छे कञ्चन जल स्वतन्त्र पहाडको वनभित्र लुकामारी गर्दै बेंशीमा नि...
ब्लग यात्रा भएका देशहरु
Live Traffic Stats
Powered by
Blogger
.
अन्य केही साईटहरु
इलाम जिल्लाको फोन डायरी
इलाम जिल्लाको पूर्ण जानकारी
मेरो प्यारो ईलाम जिल्ला
मेरो जीवन यात्राको तस्बिरहरु
सलकपुर अनलाईन / जिर्मले ईलाम
कुनै प्रतिकृया भए म्यासेज गर्नुहोला
Name
Email
*
Message
*
No comments:
Post a Comment