Wednesday, February 18, 2015


पूmल जस्ती बहिनी
एकान्त
सानो सफा छाप्रोमा
जै, बाबरी सयपत्री पूmल्ने
कान्तिमय पवन बहने
पहाडमा चेली जन्मिइन्
आमाले अमृत पिलाइन्
बहिनीे कमल फूल जस्ती थी
पानीमा खेल्थी,
माटोमा खेल्थी
पूmल जस्ती
अत्तर जस्ती  
तारा जस्ती ।
२०४६, इलाम

No comments:

Post a Comment

 
 
Blogger Templates