Wednesday, February 18, 2015

यथार्थ


मानिस के चाहन्छ !
यथार्थ अर्कै भईदिन्छ !
जति गर्नुछ त्यति मात्रै गरिन्छ ।
चाहेर मात्र हुन्न रोएर पनि पाइन्न
अरुको देखेर मात्र हुन्न
राल काढेर मात्र पनि हुन्न
सपना देखेर पनि हुन्न
कल्पना मीठो हुन्छ
यथार्थ तीतो हुन्छ ।

No comments:

Post a Comment

 
 
Blogger Templates