Monday, March 30, 2015

सपना



एक बार मैले यस्तो सपना देखें
दुनियाँको गुनासोहरु सडकमा भेटें
औंला ठड्याई ईश्या गरे
उसको सानो उन्नतिमा
एक निद्रा त दिनु छोटो रातमा !
                     २०४७

No comments:

Post a Comment

 
 
Blogger Templates