Monday, March 30, 2015

मेरो पाइला



मेरो पाइला धाउ“छ
ढुकुर र न्याउलीको गीतमा
नौलो नेपाली सानो गाउँमा ।

मेरो पाइला धाउ“छ
सुन्य रातको कोइलीको गीतमा
मुस्कान बोकेको निर्धाको अनुहारमा ।

No comments:

Post a Comment

 
 
Blogger Templates